सिसासको अधिवेशनबाट नयाँ नेतृत्व

220

भैरहवा, पुष ।
सिर्जनशील साहित्यिक समाज (सिसास) को १७औँ साधारण सभातथा ८ औँ अधिवेशनबाट शशिपन्थीको अध्यक्षतामानयाँ नेतृत्वनिर्विरोध चयनभएको छ ।
जसमाउपाध्यक्षमाकमलपोख्रेल, सचिवमा अनुराधा ढकाल, सहसचिवमा विष्णुप्रसाद गजुरेल, कोषाध्यक्षमाधनबहादुर गहतराज, सदस्यहरुमा राजेश चौधरी, सरु ज्ञवाली, सीर्जनाखनाल, भविश्वर पंगेनी र घनश्याम विश्वकर्मा निर्विरोध निर्वाचितभएको निर्वाचन समितिका संयोजक हृदय लेकालीले जानकारी दिए ।
संस्थाकाअध्यक्षशशिपन्थीको अध्यक्षतामाभएको कार्यक्रममा सचिवकमलपोख्रेलले सचिवको प्रतिवेदन, उपाध्यक्षधनबहादुर गहतराजले कोषाध्यक्षको प्रतिबेदन र अध्यक्षशशिपन्थीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकाथिए । संस्थापकअध्यक्ष सुरज घिमिरे दीपशीखाको प्रमुखआतिथ्यता, स्रष्टा गंगालिगलको विशिष्ठ आतिथ्यतामाभएको भएको कार्यक्रममापूर्व अध्यक्षतथा सल्लाकारहरु नारायण प्रसाद भण्डारी, छवि ज्ञवाली, तेज प्रसादपन्थ, छविलाल न्यौपाने र सुवास रिजालले मन्तब्य राखेकाथिए । नयाँकार्यसमिति २ वर्षकालागिचयनभएको र संस्थाको पहिलो बैठकले ३ जनानयाँ सदस्यमनोनितगरि १३ सदस्यीयकार्यसमिति रहने नवनिर्वाचितउपाध्यक्षकमलपोख्रेलले बताए ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE