अर्थमन्त्री पाैडेल सैनामैना आउँदै

310

सैनामैना ।
नेपाल सरकारका अर्थमन्त्री एव नेकपाका महासचिव विष्णु प्रसाद पौडेल आज सैनामैना आउदै हुनुहुन्छ । अर्थमन्त्री पौडेलले सैनामैनामा निर्माणधिन चक्रपथको अनुगमनका गर्ने कार्यक्रम रहेकाे छ ।मंगलबार बिहान १० बजे सैनामैना आईपुगे संगै चक्रपथ अनुगमन, अावश्यक परामर्श र कार्य सम्पादनकाे बिषयमा जानकारी लिनुहुने कार्यक्रम रहेकाे छ । सैनामैनामा नेपालकै लामाे ५२ कि मि चक्रपथ निमार्ण तिव्र गतिमा अगाडि बढेकाे छ ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE