६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि

343

 काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE