सञ्चालनमा आयो क्लब प्ले ब्वाइ।

326

बिश्व ब्यापी मानव जाति लाई तहसनहस पार्ने गरि आयको COVID-19 ले ब्यपार ब्ययवसाय सम्म लाई सिथील अबस्था मा पुरायको थियो । गत साल चैत्र १० बाट सुरू भयको लकडाउन ले केहि महिना अगाडी बाट खुलेता पनि दैनिक जिबन को ब्यबसाय बाहेक मनोरंजन का ब्यबसाय हरू निरन्तर बन्द अबस्था मै थियो ।
तर राजधानी को ठमेल स्थित छाया देबि कमप्लेकस मा रहेको प्ले ब्वाई क्लब गत शुक्रवार देखि पुन सन्चालन मा आयको कुरा क्लब का सन्चालक सन्तोष श्रेष्ठ ले जानकारि दिय ।
हामि स्वास्थ सतर्कता लाई पुर्ण रूपमा ध्यान दिदै सेनिटाईज माक्स र शरिरको तापक्रम नापेर मात्र गेट पास दिनेछौ र हाम्रो ग्राहक को सेवा गर्न आतुर हामि अरू समय भन्दा केही फरक समयमा क्लब सन्चालन गर्ने छौ समय साँझ ६ देखि १० बजे सम्म मात्र खुल्ने छ । स्वसियल डिस्टेनस लाई ध्यान दिदै हाम्रो क्लब को क्षमता धेरै भयकाले हामि अरू समयको भन्दा थोरै मात्र ग्राहक लाई गेट पास दिएको जानकारी ब्यबस्थापक धुर्ब थापाले जानकारी दिय ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE