समाचार विराटनगरका अस्पतालमा थप ३ संक्रमितको मृत्यु By भैरहवा अपडेट - २ वर्ष अगाडि 471 Share on Facebook Tweet on Twitter मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो । Post Views: 579 कमेन्ट गर्नुहोस !
कमेन्ट गर्नुहोस !