विराटनगरका अस्पतालमा थप ३ संक्रमितको मृत्यु

432

मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ ।

मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE