रोल्पाकी कोरोना संक्रमित वृद्धाको बुटवलमा मृत्यु

159

३ मंसिर, बुटवल ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE