समाचार रोल्पाकी कोरोना संक्रमित वृद्धाको बुटवलमा मृत्यु By भैरहवा अपडेट - २ वर्ष अगाडि 327 Share on Facebook Tweet on Twitter ३ मंसिर, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे मृत्यु भएको हो । Post Views: 415 कमेन्ट गर्नुहोस !
कमेन्ट गर्नुहोस !