नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

281

२५ कात्तिक, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको छ भने १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE