पत्रकार सुशील शर्माको निधन

147

२८ फागुन, काठमाडौं ।

पत्रकार सुशील शर्माको निधन भएको छ ।६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

कमेन्ट गर्नुहोस !

No description available.
SHARE