शिब अधिकारी , काठमाडौं ।। <span;>बहु-चर्चित लोक दोहोरी गायक तथा लोक संगित जगतका महानायक राजु परियार , कमला घिमिरे , अर्जुन सापकोटा र लक्ष्मी खड्का फुल्यो गुराँस बोलको गीतमा  एक साथ देखा परेका छन् । <span;>पानस डिजिटल प्रा.लि. ले बजारमा ल्याएको उक्त गीतमा राजु परियार , लक्ष्मी खड्का , अर्जुन सापकोटा , कमला घिमिरे , राजकुमार बानियाँ र अप्सरा ओलीले स्वर  दिएका...
२८ फागुन, काठमाडौं । पत्रकार सुशील शर्माको निधन भएको छ ।६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।

मुख्य समाचार

तिज गीत ‘मयूरको भालेले’ सार्वजनिक

साउन १२, भैरहवा । हरीतालिका तिजको अवसरमा ‘मयूरको भालेले’ गीत सार्वजनिक भएको छ । सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको उक्त गीतमा नेपाली फिल्म...

ताजा समाचार

अन्तर्वार्ता

तिज गीत ‘मयूरको भालेले’ सार्वजनिक

साउन १२, भैरहवा । हरीतालिका तिजको अवसरमा ‘मयूरको भालेले’ गीत सार्वजनिक भएको छ । सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको उक्त गीतमा नेपाली फिल्म...

अर्थ

सवारी ईन्धनको भाउ बढ्यो

५ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई...

जीवनशैली

६०७४ नमुना परीक्षण गर्दा १०२४ जनामा संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा उनीहरुमा...

रोचक

वैवाहिक वर्षगाँठमा पत्नीलाई उपहार, चन्द्रमामा ३ एक्कड घडेरी !

प्रेममा प्रायः मानिसहरु आकाशका तारा झारिदिने वा चन्द्रमा टपक्क टिपेर हातमा हालिदिनेे सपना देख्छन् देखाउँछन् । तर यो कुरा यथार्थमा भने गर्न...

खेलकुद

सुचना प्रबिर्धि

बिचार / ब्लग

Translate »